आइएमईका ग्राहकलाई पल्पसा क्याफेमा छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 05, 2018 | 05:38:34 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेडका ग्राहकले बसन्तपूरस्थित पल्पसा  क्याफेमा खाना तथा खाजा खाँदा छुट पाउने भएका छन् । आइएमई प्रिभिलेज कार्डवाहक ग्राहकले उक्त  क्याफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत छुट पाउने छन् । 

सम्झौतापत्रमा आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा  क्याफेको तर्फबाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरे । यो सम्झौता गत असोज २४ गतेदेखि दुर्इ वर्ष सम्म लागु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved