जनता बैंकले बढायो मुद्दती खाताको ब्याजदर, १२% मा मासिक भुक्तानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 05:37:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर्स संघले मंगलबार बिहान ब्याजदर बारे नयाँ निर्णय गरेपछि जनता बैंकले ब्याजदर समायोजन गरेको छ ।  बैंकले मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर कायम गरेको छ  ।  यस मुद्दती योजनामा ग्राहकले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् ।

यो योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागु गरिएको बैंकले जनाएको छ । साथै बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको बैंकले जनाएको छ । नयाँ दर बुधबार देखि लागु हुने बैंकले स्पष्ट पारेको छ  ।

यो पनि :

ब्याजदर बारे बैंकर्स संघको नयाँ निर्णय, बार्गेनिङ गरेर जति पनि तोक्न पाउने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved