बिजपाटी सम्बाददाता     Dec 04, 2018



ruslan ruslan

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  ले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी तथा बैंकका अध्यक्ष  हरि चन्द्र खड्काले संयुक्त रुपमा हसुलिया शाखाको उद्घाटन गरेका ह्न । यसैगरी नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक किरण पण्डित तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले महेन्द्रनगर शाखाको उद्घाटन गरेका हुन । 

बैंकले ८० वटा शाखा, २२ वटा एटिएम मार्पmत बैंकिङ सेवा उपलव्ध गराउँदै आईरहेको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । 


Share your thoughts!











Close in 7