ज्योति विकास बैंकको नयाँ शाखा हसुलिया र महेन्द्रनगरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 06:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  ले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी तथा बैंकका अध्यक्ष  हरि चन्द्र खड्काले संयुक्त रुपमा हसुलिया शाखाको उद्घाटन गरेका ह्न । यसैगरी नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक किरण पण्डित तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले महेन्द्रनगर शाखाको उद्घाटन गरेका हुन । 

बैंकले ८० वटा शाखा, २२ वटा एटिएम मार्पmत बैंकिङ सेवा उपलव्ध गराउँदै आईरहेको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved