बैंक अफ काठमाडौँको खाताबाट आइएमई पेमा रकमान्तर गर्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 11:10:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पेका सेवाग्राहीहरूले बैंक अफ काठमाडौँ लिमिटेड Bank of Kathmandu Limited बाट पनि सेवा पाउने भएका छन् । ग्राहकले बैंक अफ काठमाडौँको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंक अफ काठमाडौँले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने, खाताबाट वालेट र वालेटबाट खातामा रकम जम्मा गर्ने सेवाहरू उपलब्ध गराउने भएको छ ।
आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र बैंक अफ काठमाडौँ  बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सहमति भएको हो । अब बैंक अफ काठमाडौँ ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved