आईएमई लाईफ इन्स्योरेन्सको सेवा एनआईसी एशियाबाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 06:11:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको सेवा एनआईसी एशिया बैंक NIC Asia Bank Limited बाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि ग्राहकले बैंकका २७० वटै शाखाबाट आईएमई लाईफको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरे ।
एनर्आसी एशियाले हाल २७० शाखा, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved