एनसिसी बैंकबाट सिटिजन लाईफको बीमा सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 05:32:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाईफ इन्स्योरेन्सको बीमा सुविधा नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited बाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच बीमा पोलिसी बिक्री गर्ने सम्झौता भएपछि बैंकका सबै शाखाबाट सिटिजन लाईफको बिमा पोलिसि किन्न सकिने भएको हो ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका तर्फवाट  प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved