ज्योति विकास बैंकका ग्राहकलाई स्टार हस्पिटलमा छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 05:17:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited का ग्राहक तथा कर्मचारीले स्टार हस्पिटल, सानेपा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सम्झौता भएपछि बैंकका ग्राहकले एटिएम कार्ड र कर्मचारीले बैंकको परिचयपत्र देखाई छुट प्राप्त गर्न सक्ने बैंकका नायब महाप्रवन्धक शुशिल कुमार शर्माले जानकारी दिए ।
सम्झौतामा बैंकको तर्फबाट नायव महाप्रबन्धक शुशिल कुमार शर्मा हस्पिटलको तर्फबाट सि. ओ. ओ. डा. सन्देश जि.सि. ले हस्ताक्षर गरे ।
बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएमा मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved