मुक्तिनाथ विकास बैंकको हकप्रद प्रस्ताव पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 02:41:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बाह्रौ वार्षिक साधारणसभाले आ.व. ०७४÷०७५ को मुनाफाबाट सेयरधनीहरुलाई (०.९६ प्रतिशत वोनस सेयरको कर प्रयोजनार्थ नगदलाभाँस र १८.२५ वोनस सेयर सहित) १९.२१ प्रतिशत लाभाँस वितरण गर्ने र उक्त वोनस सेयर वितरण पश्चात कायम हुने चुक्तापूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकका प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैँकको भावी रणनीतिका बारेमा साधारण सभामा जानकारी गराए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved