प्राइम बैंक सूर्य बिनायकमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2018 | 04:46:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited ले भक्तपूरको सूर्यबिनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले उद्घाटन गरे ।
बैंकले हाल ६७ शाखामार्फत सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जानकारी दिए । बैंकले गुणस्तरीय सेवासँगै शाखा विस्तारको कामलाई पनि निरन्तरता दिएको मानन्धरले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved