एनआईसी एसियाको थप दुई शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2018 | 11:03:55 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले सुनसरीको इनरुवा नगरपालिका १ र बराहक्षेत्र १० मा आफ्नो दुई नयाँ शाखा संचालनमा ल्याएको छ। यससंगै बैंकको शाखा संख्या २७० पुगेको छ। 

बैंकले आफ्ना देशभर फैलिएका २७० शाखा कार्यालय,२८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। 


  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved