नेपाल हाइड्रोको लाभांश प्रस्ताव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2018 | 04:02:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर जारी  गर्ने भएको छ । कम्पनीको पौष ९ गते बसेको संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले साधारणसभा मिति भने घोषणा गरेको छैन  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved