सिटिजन्स बैंकद्वारा भरतपुरको पक्कि भवनबाट सेवा सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 05:14:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले सुविधा सम्पन्न भवनबाट कारोबार सञ्चालन गरेको छ । बैंकले भरतपुर महानगरको २ नम्बर वडास्थित भवनबाट कारोबार सुरु गरेको हो । बैंकले सुविधा सम्पन्न भवनबाट अझ गुणस्तरीय सुविधा प्रदान गर्ने जनाएको छ ।
बैंकले हाल ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved