अमेरिकाबाट पैसा पठाउँदा बिजेन्द्रले जिते एक लाख

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 03:47:48 PM मा प्रकाशित

laxmi  sunrise bank

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईको दशैँमा बीस लाख योजनामा दोस्रो महिनाको विजेता घोषणा गरिएको छ । रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने बिजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट विजेता बनेका हुन् ।
एनले १ लाख प्राप्त गरेका छन् । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रको सिफारिसमा उनकी आमा चिनु माया थापालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
गत असोज ७ गतेदेखि मंसिर मसान्तसम्म लागु भएको योजनामा अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट दुई जना विजेता घोषित भईसकेको आइएमईले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved