गरिमाको शाखा घोराही र धनगढीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 05:41:23 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले दाङको घोराही र कैलालीको धनगढीमा शाखा विस्तार गरेको छ । घोराही  उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले घोराही शाखाको र धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले धनगढी शाखाको उद्घाटन गरे ।
गरिमाले हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved