गरिमाको शाखा नेपालगञ्जमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2018 | 12:45:54 PM मा प्रकाशित

laxmi  sunrise bank

यस गरिमा विकास बैंक Garima Bikas Bank Limited ले बाँकेको नेपालगञ्जमा शाखा सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर ज.व.रा.ले उक्त शाखाको उद्घाटन गरे ।
बैंकले हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved