कामना सेवाको शाखा कलंकीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 04:59:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले कलंकीमा शाखा स्थापना गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक द्वय देव कृष्ण काफ्ले र विश्वेश्वर सुवेदीले उक्त शाखाको उद्घाटन गरे ।

बैंकले हाल ६२ वटा शाखा र १७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved