क्षेत्रियस्तरका विकास बैंकहरुको चुक्तापुंजी र वित्तीय अवस्था (रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 04:03:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकलाई संघीय र प्रादेशिक तहमा वर्गीकरण गरि संचालन गर्न निर्देशन जारी गरेको छ। जारी निर्देशन अनुसार अब बैंकहरु बाणिज्य, राष्ट्रियस्तर र प्रादेशिक गरि ३ किसिमका रहनेछन। साविकको ३ र १० जिल्ले बैंकहरु अन्य बैंकसँग गाभिएर राष्ट्रियस्तरको विकास बैंकको लागि तोकिएको पूँजी पुर्याएर स्तरवृद्धि हुन् सक्छन। यति गर्न नसके १ अर्ब २० करोड पूँजी पुर्याएर प्रादेशिकस्तरको बैंक बन्न सक्छन। प्रादेशिकस्तरको बैंक ‘ख’ वर्गको हैसियत हुनेछ।  

हाल ३ र १० जिल्ले गरि २२ वटा बैंक रहेका छन। जस मध्ये शाइन मात्र १० जिल्ला कार्यक्षेत्र भएको बैंक हो र बाँकी सबै ३ जिल्ला पछि ५ जिल्ला कार्यक्षेत्र भएका हुन। कर्पोरेट र नारायणी समस्याग्रस्त अवस्थामा रहेका छन। सहारा, हाम्रो र वेस्टर्न विलय हुने क्रममा रहेका छन।  

२०७२ सालको मौद्रिक नीतिले ३ जिल्ले विकास बैंकलाई ५० करोड र १० जिल्ले विकास बैंकलाई १ अर्व २० करोड पूँजी तोकेपछि कतिपय बैंक गाभिए भने कतिपय तोकिएको पूँजी पुर्याएर तततत स्थानमा रहेका छन।  तालिका १ मा बैंकको अवस्थिति देखाइएको छ। 

तालिका नम्बर १:  कुन प्रदेशका कुन जिल्लामा कति बैंक ?

प्रदेश

क्र.सं.

बैंक

जिल्ला  

कैफियत

 

 

 

एक्सेल

झापा

 

कन्काई

झापा

 

सप्तकोशी

मोरंग

 

मितेरी

सुनसरी

 

काबेली

धनकुटा

 

साल्पा

खोटाङ

असुचिकृत

 

सहयोगी

धनुषा

 

सहारा

सर्लाही

देव विकास बैंकमा विलय हुने क्रममा

कर्पोरेट

पर्सा

समस्याग्रस्त

सिन्धु

सिन्धुपाल्चोक

 

हाम्रो

नुवाकोट

ज्योति विकास बैंकमा विलय हुने क्रममा

नारायणी

चितवन

समस्याग्रस्त

ग्रीन

कास्की

 

 

 

 

 

पूर्णिमा

रुपन्देही

 

मिसन

रुपन्देही

 

तिनाउ

रुपन्देही

 

नेपाल कम्युनिटी

रुपन्देही

 

शाइन

रुपन्देही

 

वेस्टर्न

दांग

देव विकास बैंकमा विलय हुने क्रममा

भार्गव

बाँके

 

कर्णाली

बाँके

 

कंचन

कंचनपुर

 


१ न. प्रदेशमा ६ वटा बैंक रहेका छन् | खोटाङ्गमा रहेको साल्पा विकास बैंक भने अहिलेसम्म सूचीकरण हुन् बाँकी र २०७२ सालमा तोकिएको पूँजी समेत पुर्याउन सकेको छैन | बाँकी रहेका मध्ये धनकुटामा रहेको काबेली बिकास बैंकले पनि तोकिएको पूँजी पुर्याएको छैन | झापामा २ वटा बैंक रहेका छन् भने सुनसरी, मोरङ, धनकुटा र खोटांगमा १/१ वटा रहेका छन् | यस प्रदेशमा रहेका विभिन्न बैंकको स्थिति तालिकामा देखाईएको छ |

तालिका : २ प्रदेश नं. १ मा रहेका बैंकका पूँजी, निक्षेप र लगानी (करोडमा)

बैंक

चुक्ता पूँजी

निक्षेप

लगानी

एक्सेल

६७.२६

५००

४७५

कन्काई

५०

१८१

१७५

मितेरी

५०

३७०

३२८

सप्तकोशी

५०

१५०

१४०

काबेली

२१

८८

७५

साल्पा

.

अप्राप्य


तथ्यांक आश्विन मसान्तमा आधारित

२ न. प्रदेशमा ३ वटा बैंक रहेका छन् | यी मध्ये सहारा विलयको क्रममा रहेको छ भने कर्पोरेट समस्याग्रस्त अवस्थामा रहेको छ |

तालिका : ३ प्रदेश नं. २ मा रहेका बैंकका पूँजी, निक्षेप र लगानी (करोडमा)

बैंक

चुक्ता पूँजी

निक्षेप

लगानी

सहयोगी

५०

४३०

३३४

सहारा

.२९

६३

४२

कर्पोरेट

३६

१५

तथ्यांक आश्विन मसान्तमा आधारित

३ न. प्रदेशमा ३ वटा बैंक रहेका छन् | यी मध्ये हाम्रो विलयको क्रममा रहेको छ भने नारायणी समस्याग्रस्त अवस्थामा रहेको छ |

तालिका : ४ प्रदेश नं. मा रहेका बैंकका पूँजी, निक्षेप र लगानी (करोडमा)

बैंक

चुक्ता पूँजी

निक्षेप

लगानी

सिन्धु

५०

१९३

१४८

हाम्रो

४९.२२

१७२

१७६

नारायणी

.५६

अप्राप्य


प्रदेश नं. ४ मा एउटा मात्र बैंक रहेको छ |

तालिका : ५ प्रदेश नं. मा रहेका बैंकका पूँजी, निक्षेप र लगानी (करोडमा

बैंक

चुक्ता पूँजी

निक्षेप

लगानी

ग्रीन

५०

५८

६२


तथ्यांक आश्विन मसान्तमा आधारित

सबैभन्दा धेरै बैंक प्रदेश नं. ४ मा रहेको छ | यहाँ एउटा १० जिल्ले र ७ वटा ३ जिल्ले विकास बैंक रहेका छन् | रुपन्देहीमा सबैभन्दा धेरै र दांगमा थोरै बैंक रहको छ | दांगमा रहेको वेस्टर्न बैंक पनि विलयको क्रममा रहेको छ |

तालिका : ६ प्रदेश नं. ५ मा रहेका बैंकका पूँजी, निक्षेप र लगानी (करोडमा)

बैंक

चुक्ता पूँजी

निक्षेप

लगानी

पूर्णिमा

५२.

३२९

२८२

मिसन

५१.९२

४३०

३८६

तिनाउ

५०

५००

४१७

नेपाल कम्युनिटी

५२.६३

२७८

२६४

शाइन

१३७

१४५३

१२३८

वेस्टर्न

५०

३२०

२६८

भार्गव

५०

२९१

२६५

कर्णाली

५०

२६०

१५०

तथ्यांक आश्विन मसान्तमा आधारित

प्रदेश नं. ६ मा एउटा पनि बैंक रहेका छैनन् | ७ मा एउटा मात्र बैंक रहेको छ |

तालिका : ७ प्रदेश नं. ५ मा रहेका बैंकका पूँजी, निक्षेप र लगानी (करोडमा)

बैंक

चुक्ता पूँजी

निक्षेप

लगानी

कंचन

५०

४३०

३७९

तथ्यांक आश्विन मसान्तमा आधारित

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved