माछापुच्छ्रे बैंकको शाखा कोटेश्वरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 02:46:22 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले कोटेश्वरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक राम मान श्रेष्ठ उक्त शाखाको उद्घाटन गरे । बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ । योसगैँ काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ ।

बैंकले हाल ८८ वटा शाखा, १०८ वटा एटीएम र ५१ शाखा रहित बैकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved