जनता बैंकबाट ‘आइएमई पे’ मा डिजिटल कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 05:09:31 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited बाट ‘आइएमई पे’ मा डिजिटल कारोबार गर्न सकिने भएको छ । जनता बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार भएपछि बैंकका सेवाग्राहीहरूले आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने, खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सक्ने भएका हुन् ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंकबीच मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved