प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited ले पाँचथरको फलेलुङ उपालिकामा शाखा स्थापना गरेको छ । पmालेलुङ गाँउपालिका अध्यक्ष सन्च कुमार केरुङले उक्त शाखाको उद्घाटन गरे ।
योसँगै बैंकको शाखा संख्या ६९ पुगेको छ ।