सिटिजन्स बैंकको शाखा कैलालीको मोहन्यालमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 04, 2019 | 03:34:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले कैलालीको मोहन्यालमा शाखा संचालनमा ल्याएको छ । योसँगै बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको जनाएको छ ।

बैंकले हाल ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्गएकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved