एनआईसी एशिया दाङ्गको राजपुर गाँउपालिकामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2019 | 10:25:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले आफ्नो शाखा दाङ्गको राजपुर गाँउपालिकामा संचालनमा ल्याएको छ। यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा बैंकले सो स्थानमा शाखा संचालनमा ल्याएको हो। उक्त शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष लोकराज के सीले गरे।   

यससंगै बैंकको शाखा संख्या २७० पुगेको छ। बैंकले हाल आफ्ना २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।   


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved