प्रदेश नम्बर ५ को नेपालगञ्जमा सिटिजन्स बैंकको प्रादेशिक कार्यालय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 11:24:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले प्रदेश नं ५ को प्रादेशिक कार्यालय नेपालगंजस्थित आफ्नै भवनमा स्थापना गरेको छ । प्रदेश नं ५ अन्तर्गत बैंकका ११ वटा शाखा छन् । ५ नम्बर प्रदेशका १३ जिल्ला मध्ये ७ वटा जिल्लामा बैंकको पहुँच पुगेको छ ।

बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा, प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा र प्रदेश नं ४ को पोखराको सिमल चौरमा स्थापना गरिसकेको छ ।

सिटिजन्स बैंकले हाल ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved