मेगा बैंकको सहयोगमा क्यान्सर र आँखा शिविर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 11:31:02 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले काठमाडौँमा आयोजित स्वास्थ्य शिविरमा सहयोग गरेको छ । नेपाल अर्वुदरोग विजेता समाजबाट शनिबार काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो ।

शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरु र आँखाको रोगीहरुले सेवा लिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved