प्राइम बैंकको शाखा बझाङको खप्तडछन्नामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 04:39:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले शाखाको उद्घाटन गरे ।

योसँगै बैंकको शाखा संख्या ७३ पुगेको छ । बैंकले गुणस्तरीय सेवा विस्तार गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved