सनराइज क्यापिटलद्धारा २० प्रतिशत लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 05:03:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटल लिमिटेड Sunrise Capital Ltd ले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आठौँ वार्षिक साधारसभाले २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

साधारण सभाले आ.ब.२०७४/०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गरेको छ । २०७५/०७६ को लेखा परिक्षकमा लागी वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । कम्पनीले नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिती कायम गर्ने निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved