सांग्रिला डेभलपमेन्ट लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 05:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले बोनश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको १४औ बार्षिक साधारण सभाले आ.ब.०७४/७५ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस कर सहित बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले जानकारी दिए ।

बैंकले हाल ७७ वटा शाखा, २३ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले एपोलो हस्पीटल, नयां दिल्ली इन्डीयासंग सम्झौता गरि भिजा कार्ड प्रयोगकर्ता ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा १० प्रतिशत सम्म छुुट पाउने छन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved