सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षद्धारा शपथ ग्रहण

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 15, 2019 | 04:56:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited का अध्यक्ष अच्युुतप्रसाद प्रसाईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटीबाट अध्यक्ष प्रसाईले शपथ लिएका हुन् ।

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढांचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था छ ।

बैकले आ.ब. २०७५÷७६ को दोस्रो त्रैमासमा  करिब १८ अर्ब ५० करोड निक्षेप संकलन तथा १६ अर्ब ७५ करोड कर्जा प्रवाह गरि करिब २९ करोड ५० लाख संचालन मुुनाफा आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved