पौडेलले छोडेपछि ग्लोबल आईएमई बैंकको नेतृत्व ढकाललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 05:26:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited को कामु सिइओमा महेश ढकाल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत(सिईओ) जनक शर्मा पौडेलले राजीनामा दिएपछि अर्को ब्यबस्था नहुँदा सम्म बैंकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको हो । 

ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । टुरिजम डेभलपमेन्ट बैंक मेगामा गाभिएपछि ढकाल मेगा बैंकमा चिफ बिजिनेस अफिसरको रुपमा तेस्रो बरियतामा थिए। ३ महिना अगाडी मात्र ढकाल ग्लोबलमा दोस्रो बरियताको रुपमा आएका थिए ।   ढकाल चाटर्ड एकाउन्टेन्ट हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved