कैलाश विकास बैंकका ग्राहकलाई मेडिसिटी अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 06:22:29 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंक Kailash Bikas Bank Limited  का ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालले उपचार सेवामा छुट दिने भएको छ । अस्पतालले बैंकका भिसाकार्ड भएका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा छुट दिने भएको हो । बैंक र अस्पतालबीच भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठ र अस्पतालका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे ।

कैलाश विकास बैंकले हाल ८५ शाखा र ३१ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved