एनआईसीको शाखा पोखराको बगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 12:16:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले पोखरा महानगरपालिकास्थित बगरमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै पौडेलले दुर्गम तथा ग्रामीण भेगमा वित्तिय संस्थाको उपस्थिती गराउने राष्ट्र बैंकको उदेश्यमा निजी क्षेत्रका बाणिज्य बैंकहरुले सहयोग गरेको बताए । उनले बैंकहरुले सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याएको जनाए ।

एनआईसीले हाल २७५ शाखा, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved