कामना सेवा विकास बैंकबाट लुम्बिनी इन्स्योरेन्सको बीमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 05:31:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited बाट लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकले ६४ वटै शाखाहरुबाट लुम्बिनी जनरल इन्स्योरेन्सको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्ने भएका हुन् । सम्झौतामा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरे ।

कामना सेवा बैंकले हाल ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved