मेगा बैंक Mega Bank Nepal Limited ले एकैपटक १०५ जना कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदमा कर्मचारी माग गर्दै आइतबार सूचना प्रकाशित गरेको छ । आवेदन दिने अन्तिम म्याद १७ फेब्रुअरी २०१९ सम्म तोकिएको छ ।