ओम बैंकद्धारा महेश आश्रम देबघाटधाममा सि.सि. क्यामेरा सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 03:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited क्षेत्रीय कार्यालय, नारायणगढले तनहुँस्थित महेश सन्यास आश्रम देबघाटधामलाई १ सेट सि.सि. टि.भि. क्यामेरा सहयोग गरेको छ । बैंकका नारायणगढ क्षेत्रिय कार्यालयका प्रमुख दुर्गाराम पुरीले आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजलाई क्यामेरा हस्तान्तरण गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ । बैंकले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved