जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर सम्बन्धमा संझौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 09:23:30 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकारीसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरे। 

सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई बार्षिक ५ लाख प्रदान गर्नेछ। सो कोषबाट टिच फर नेपालले बिद्यालयहरुमा महत्त्वपूर्ण विषयका दक्ष जनशक्तीलाई फेलो शिक्षकको रुपमा खटाउनेछ। 


  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved