कञ्चन विकास बैंकबाट आइएमई लाइफको बिमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 05:39:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सको बिमा सुविधा कञ्चन विकास बैंकबाट प्राप्त हुने भएको बाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच समझदारी भएपछि बिमा सुविधा बैंकका सबै शाखा बाटै प्राप्त हुने भएको हो ।

सम्झौतामा इन्स्योरेन्सको तर्फबाट सूदुर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सीना र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरु राम जैशीले हस्ताक्षर गरे ।

६७ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको आइएमई लाइफले विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved