सांग्रिला बैंकका ग्राहकलाई मेडिसिटी हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2019 | 05:49:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited का ग्राहकलाई मेडिसिटी हस्पिटलमा छुट प्राप्त हुने भएको छ । बैंक र हस्पिटलबीच स्वास्थ्य उपचार सम्झौता भएपछि बैंकका ग्राहकले उपिचार सेवामा छुट पाउने भएका हुन् । बैंक र हस्पिटलबीचको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

सम्झौता पछि सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाको भिसा डेविट कार्ड प्रयोगकर्ता ग्राहकहरुले नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved