सानिमाको शाखा कान्तिपथ र गठ्ठाघरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 04:48:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले राजधानीको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा शाखा सञ्चालनमा ल्याएको छ । उोसँगै बैंकको शाखा संख्या ७६ पुगेको छ । उक्त शाखाको बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र ब्राण्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे ।

बैंकले ७६ वटा शाखा सहित ७२ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved