कामना सेवा विकासको सीइओमा बस्नेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 09:48:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited को मुख्य कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट प्रविण बस्नेत नियुक्त भएका छन्  । बैंकको २६५ औं सञ्चालक समितिको बैठकले फागुन ०१ गते  देखि लागु हुने गरि बस्नेतलाई नियुक्त गरेको हो  । 

बस्नेतसँग १८ बर्षको बंकिंग अनुभव रहेको छ। उनी गत भदौमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा बैंकमा आएका हुन् ।  मंसिर ८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एन आई सी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध थिए । 

 बैंकले ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved