जनता बैंकका ग्राहकलाई मेडिसिटि अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 05:10:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited का ग्राहकलाई मेडिसिटि अस्पतालमा उपचार गराउँदा छुट प्राप्त हुने भएको छ । बैंक र असपतालबीच भएको सम्झौता पछि बैंकका ग्राहकले मेडिसिटिमा छुट पाउने भएका हुन् । सम्झौतामा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे ।

अस्पतालले दिने सेवामा छुट पाउन बैंकका कर्मचारीले परिचय पत्र र सेवाग्राहीले बैंकको डेविट÷क्रेडिट कार्ड देखाउनु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved