कामना सेवा विकास बैंकबाट लाईफ इन्स्योरेन्स कर्पोरेशनको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 03:44:51 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited बाट लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकहरुले कामना सेवाका ६४ वटै शाखाहरुबाट लाईफ इन्स्योरेन्स कर्पोरेशनको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्ने भएका हुन् ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरे ।

कामना सेवा बैंकले हाल ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved