बिजपाटी सम्बाददाता     Feb 20, 2019 | 04:53:38 PM


मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरीको ईटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ । ईटहरी बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबीन वितरण गरेको हो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका