कास्कीमा मुक्तिनाथका तीन शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 05:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले कास्कीको अमरसिङ्ग चोक, जिरो कि.मी तथा लामाचौर गरी तीन स्थानमा शाखा सञ्चालन गरेको छ ।

बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए । बैंकले व्यवसाय वृद्धि मात्रै नभई सामाजिक उत्तरदायित्वको कामलाई पनि प्राथमिकतामा राखेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved