नबिल बैंकलाई नेप्सेले सोध्यो २४ घण्टे स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2019 | 12:18:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नबिल बैंक Nabil Bank Limited लाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । नेप्सेले नबिलको ३४ औँ बार्षिक साधारण सभाका लागि धितोपत्र दर्ता किताब बन्द माघ १४ गते हुने सूचना नेप्सेलाई सात दिन अगाडी नदिएको भन्दै सूचना नदिनुको कारण सहित स्पष्टिकरण लेखेर पठाउँन बैंकलाई निर्देशन दिएको हो ।

नबिल बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव फागुन २७ को साधारण सभामा पेश गर्दैछ ।  गतवर्ष पनि नबिलले सूचना दिन ढिलाई गरेपछि नेप्सेले स्पष्टिकरण सोधेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved