बिजपाटी सम्बाददाता     Feb 24, 2019 | 04:02:28 PM


tansen

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाडौं चाबहिलमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको संयुक्त उद्घाटन गरे । बैंकको यो शाखा राजधानी भित्रको पाँचौ शाखा हो ।

बैंकले हाल ६६ वटा शाखा तथा २० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7