माछापुच्छ्रे बैकको २४ सै घण्टा पैसा झिक्न मिल्ने एटिएम सन्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 09:32:46 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिका को पुल्चोक स्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटिएमको औपचारिक सुरुवात गरेको छ।

उक्त एटिएमको उद्घाटन ललितपुर महानगरपालिका का मेयर चिरीबाबु महर्जनले गरे। यससंगै बैंकले संचालनमा ल्याएको एटिएको संख्या ११५ पुगेको छ।    

बैंकले ९३ वटा शाखा कार्यालय , ६३ शाखा रहित बैकिङ्ग र ११५ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। दोस्रो त्रैमाससम्ममा बैंकले ७८ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको छ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved