धनगढीको निसर्ग अस्पतालमा जनता बैंकको एटिएम सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 01:51:02 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी उप–महानगरपालिका ५ स्थित निसर्ग अस्पतालबाट जनता बैंक Janata Bank Nepal Limited को एटिएम सेवा सुरु भएको छ । धनगढी उप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले उक्त एटिएमको उद्घाटन गरे ।

यो सगै बंैकको एटिएम संख्या ९४ पुगेको छ । बैंकले हाल १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र,१ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved