एनआईसी एशियाको शाखा सप्तरीको सप्तकोशीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 04:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुरमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सप्तकोशी नगरका प्रमुख उत्तमकुमार शर्माले उद्घाटन गरे ।

बैंकले हाल २७७ शाखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved