सेञ्चुरी बैंकको शाखा अछामको मेल्लेखमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 02:43:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले अछामको मेल्लेख गाउंपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले उद्घाटन गरे ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरसहित १३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved