एनआईसी एशियाको शाखा सिरहाको गोलबजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2019 | 04:13:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सिरहाको गोलबजार नगरपालिकामा शाखा स्थापना गरेको छ । उक्त शाखाको नगर प्रमुख देवनाथ शाहले उद्घाटन गरे ।

बैंकले हाल देशैभर २७७ शाखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved